चितवन । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले उद्योग सञ्चालन गरी डेरीजन्य सामग्री आफैंले बिक्री गर्न थालेको छ । किसानको दूध खरिद गरेका उद्योगले पैसा दिन ढिला गर्ने, गुणस्तरीय सामग्री उपभोक्ताले पाउन मुस्किल भएको गुनासो आउन थालेपछि संघ आफैंले […]