नेपाल आज एउटा महत्त्वपूर्ण मोडमा उभिएको छ। राजनीतिक परिवर्तन, संविधान निर्माण र संघीयताको अभ्यासपछि अब देशको मुख्य आवश्यकता आर्थिक समृद्धि, रोजगारी सिर्जना र तीव्र विकास बनेको छ। जनताले सरकारबाट केवल आश्वासन होइन, ठोस परिणाम खोजिरहेका छन्। यही सन्दर्भमा सरकारले प्रस्ताव […]