शिक्षा

‘सम्पूर्ण क्षेत्रलाई दण्ड नदेऊ’

हेटौंडा/शैक्षिक परामर्शदाता संस्थाका सञ्चालकहरुले हेटौंडामा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । संघीय सरकारले शैक्षिक परामर्शदाता संस्था सञ्चालन सम्बन्धमा नयाँ व्यवस्था गरेसँगै व्यवसायी आन्दोलित भएका हुन् । शुक्रबार दिउँसो १ बजेदेखि साढे १ बजेसम्म हेटौंडाको स्कुलरोडचोकमा व्यवसायीहरुले प्लेकार्ड लिएर प्रदर्शन गरेका छन् […]