कृषि

मकै–कोदो छाडेर सिल्भर डलर

हेटौंडा/जंगली जनावरले मकै, गहुँलगायत अन्नबाली नष्ट गर्न थालेपछि मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेका किसान रमेश रानामगरले परम्परागत् खेतीको विकल्प खोजे । अन्नबालीबाट अपेक्षित आम्दानी लिन नसकेपछि उनले सुरु गरेको सिल्भर डलर (युकालिप्टस) खेती हाल उनको आम्दानीको नया“ आधार बन्न थालेको छ […]