आर्थिक

अग्निपीडित इन्द्र कठायतलाई कांग्रेस मकवानपुरगढीको ५० हजार सहयोग

मकवानपुरगढी \ नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका कार्यसमितिले मकवानपुरगढी-४ ज्वालादेवी निवासी अग्निपीडित इन्द्र बहादुर कठायतलाई आर्थिक सहयोग गरेको छ । कार्यसमितिले मंगलबार सहयोग रकम संकलन गरी ५० हजार ६१६ सय रुपैयाँ पीडित कठायतलाई हस्तान्तरण गरेको हो । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका […]