हेटौँडा । मकवानपुरका प्रतिभाशाली बालगायक आर्मन ‘द भ्वाइस किड्स नेपाल सिजन–५’ को लाइभ चरणमा प्रवेश गर्न सफल भएका छन्। ब्लाइन्ड अडिसनदेखि ब्याटल राउन्डसहितका विभिन्न प्रतिस्पर्धात्मक चरण पार गर्दै उनले उत्कृष्ट प्रतिस्पर्धीको रूपमा आफ्नो स्थान सुरक्षित गरेका हुन्। आर्मनलाई विजयी बनाउन […]