राजनीति

बागमतीको बजेट ६६ अर्ब ९३ करोड बढी

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपियाँ कुल बजेट प्रस्ताव गरेको छ । सोमबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रस्तावित कुल विनियोजित बजेटमध्ये चालुतर्फ […]