समाचार

हेटौँडा इन्डोर लिगको पहिलो दिन:७ खेल सकियो   

हेटौँडा / दशैँको अवसरमा माया स्पोर्ट्स सेन्टरको आयोजनामा सुरु भएको हेटौँडा इन्डोर लिग (एचआईएल) २०२६ को पहिलो दिन आयोजक माया स्पोर्ट्स सेन्टरले दुवै खेल जितेर दमदार सुरुवात गरेको छ। पहिलो दिनका ७ खेलमध्ये माया स्पोर्ट्सले दुई, वीरगञ्ज ब्यसर्सले एक, थन्डर […]