कुराकानी

वातावरणमैत्री नीति प्राथमिकतामा

लुम्बिनी प्रदेश सरकार अहिले नीति, योजना कार्यक्रम र बजेट निर्माण प्रक्रियामा रहेको छ । नीति तथा कार्यक्रम निर्माणको प्रकृयामा भइरहँदा वातावरणमैत्री नीति, योजना, कार्यक्रम र बजेट कस्तो बन्छ ? लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालसँगको कुराकानी : लुम्बिनी […]