कृषि

डिल्लीपुरमा संघको धान दिवस

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले सोमबार धान दिवस कार्यक्रम गरेको छ । राष्ट्रिय धान दिवसको अवसरमा मउवा संघको कृषि प्रवद्र्धन समितिको संयोजनमा मनहरी–५, डिल्लीपुरमा हिमालयन कृषि तथा पशुपालन फार्ममा धान रोपाईं गरी मनाइएको हो । मउवा संघ अध्यक्ष प्रमोदसिंह […]