हेटौंडा/बेतखेल्सी सामुदायिक बन उपभोक्ता समूह, हेटौंडा–९ को आयोजनामा शनिबार अन्तक्र्रिया भएको छ । मानव–बन्यजन्तु द्वन्द्व न्यूनीकरणका विषयमा सरोकारवालाबीच भएको अन्तक्र्रिया उक्त सामुदायिक बन अध्यक्ष वासुदेव प्याकुरेलको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति सदस्य वीरेन्द्र लामाको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा […]