समाचार

अघि बढ्यो अरनिकोको चारकोठे भवन

हेटौंडा÷हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९, ज्यामिरेस्थित अरनिको आधारभुत विद्यालयमा चारकोठे भवन निर्माण कार्य अगाडि बढेको छ । महेश बर्तौला संसदीय भूमिकामा रह“दा नै अघिल्लो आर्थिक वर्षमा भवन निर्माणका लागि बजेट विनियोजन भएको थियो । असारमै सम्पन्न हुनुपर्ने निर्माण कार्य विभिन्न कारणले […]