मकवानपुर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्काल अन्य राजनीतिक दलहरुसँग एकता सम्भव नरहेको बताएका छन् । उनले विचार मिल्नेहरुसँग सहकार्य गर्दै अघि बढ्ने तयारी रहेको स्पष्ट पारे। गणतन्त्र दिवसको अवसरमा विहीबार आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष […]