हेटौंडा/जिल्ला प्रहरी कार्यालय मकवानपुरले निर्माण तथा स्तरोन्नति कार्यका कारण केही सडकखण्डमा आवागमन प्रभावित हुने भएकाले यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। प्रहरीका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ स्थित महालक्ष्मी खोलामा पर्ने कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं सडकखण्ड अन्तर्गत […]