समाचार

बागमतीका धानबालीमा ठूलो आर्थिक नोक्सानी

काठमाडौं/पर्याप्त मनसुनी वर्षा नहुने र पश्चिमी नेपालमा उच्च तापमान कायम रहने प्रक्षेपणसँगै यस वर्ष १५ देखि २० लाख नागरिकले गम्भीर खाद्यसंकटको सामना गर्नुपर्ने प्रक्षेपण गरिएको छ । विश्वव्यापी भोकमरीको चेतावनी दिने अन्तर्राष्ट्रिय संयन्त्र फेमिन अर्ली वार्निंग सिस्टम नेटवर्क (फ्युज नेट) […]