हेटौंडा/हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड मार्फत करिब १ लाख ७० हजार जनसंख्यालाई २९ हजार ७०९ धारामार्फत दैनिक ३ करोड ७५ लाख लिटर खानेपानी वितरण भइरहेको जनाएको छ । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले शुक्रबार १३औं वार्षिकोत्सव विविध कार्यक्रमसहित उक्त जानकारी दिएको हो […]