हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा सम्भवतः पहिलो पटक बुद्धचित्त चोरी भएको दाबी गरिएको छ । वडा–१, चापाखर्क बस्ने ५० वर्षीय सुनील मुक्तानको घरबारीबाट आइतबार राति करिब १ः३० बजे रुखको हाँगा भाँचेर बुद्धचित्त चोरी भएको उजुरी प्रहरीमा परेको हो । उक्त […]