हेटौंडा/बागमती प्रदेश सरकारले पूर्वाधार विकासतर्फ मकवानपुरको हात्तीसुँडे–शिखरपुर–अम्बास सडकलाई प्रदेश प्राथमिकताप्राप्त आयोजनाका रुपमा अघि बढाउने निर्णय गरेको छ । ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक रुपान्तरणमा उक्त सडक आयोजनाले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्दै सरकारले उक्त सडक स्तरोन्नतिका लागि आवश्यक ५.९७७ […]