काठमाडौं/आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुतिको भद्रगोलले अर्थमन्त्री डा. स्वार्णिम वाग्लेको बौद्धिकतालाई रक्षात्मकतामा पु¥याइदियो । बजेट भाषणमा गरेका विषय र आर्थिक विधेयकमा नमिल्नु, आर्थिक विधेयकका प्रस्तावसम्म भद्रगोल भएपछि अर्थमन्त्री वाग्ले हाल रक्षात्मक अवस्थामा छन् । आर्थिक विधेयकको हालत यस्तो थियो […]