हेटौंडा÷हेटौंडा उपमहानगरपालिका–११ नम्बर वडास्थित शंकरज्योति माविका विद्यार्थीलाई विद्यालयले पुरस्कार वितरण गरेको छ । २०८२ को वार्षिक परीक्षामा कक्षा शिशुदेखि ९ सम्म प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई विद्यालयले पुरस्कृत गरेको हो । उनीहरुलाई विद्यालयले पुरस्कारस्वरुप शैक्षिक सामग्री प्रदान गरेको थियो […]