समाचार

मोबाइल फोन नष्ट डाटा दुरुपयोग भए कसले लिन्छ जिम्मा ?

हेटौंडा/सिरहा जिल्लामा एसईई र कक्षा—१२ को परीक्षाका क्रममा परीक्षा हलभित्र मोबाइल फोन लिएर प्रवेश गरेका विद्यार्थीहरुबाट जफत गरिएका ४ सय ९६ वटा मोबाइल जिल्ला प्रहरी कार्यालय सिरहाले नष्ट गरेपछि त्यसको तीव्र विरोघ जारी छ । परीक्षाको मर्यादा उलंघन रोक्न मधेश […]