समाचार

नेपालमा १ लाख ३१ हजार मेट्रिकटन माछा

हेटौंडा/नेपालमा आर्थिक वर्ष २०८१÷०८२ मा १ लाख ३१ हजार ७ सय ३६ मेट्रिकटन माछा उत्पादन भएको तथ्य सार्वजनिक गरिएको छ । जसमध्ये १ लाख १० हजार १ सय १२ मेट्रिकटन माछा पोखरीमा उत्पादन भएको छ भने २१ हजार मेट्रिकटन प्राकृतिक […]