हेटौंडा । बागमती प्रदेशमा प्रशासनिक पुनस्र्थापनाको टुंगो लागेको छ । जसअनुसार बागमती प्रदेशमा हाल कायम रहेका १४ मन्त्रालयको संख्या घटाइ मुख्यमन्त्री कार्यालयसहित ८ मात्र मन्त्रालय कायम रहने निर्णय गरिएको छ । मन्त्रालयको संख्या साउन १ गतेबाट कार्यान्वयन हुनेछ । उक्त […]