काठमाडौं/सरकारले संघीय संसद्का सदस्यहरुले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले यसबारे निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जानकारी दिइन् । यसअघि सुशीला कार्की नेतृत्वको सरकारले असोज ५ गते सांसद्ले स्वकीय सचिव […]