हेटौंडा/जापानमा भएको एक कार्यक्रममार्फत् मकवानपुर–जापान समाजको अध्यक्षमा पुनः हेटौंडाका युवा बच्चुराम अर्याल अध्यक्ष चयन भएका छन् । उनी दोस्रो कार्यकाल अध्यक्ष चयन भएका हुन् । अधिवेशनले यसअघिको कमिटी बिघटन गरेर उनको नेतृत्वमा नया“ कमिटी चयन गरेको हो । उपाध्यक्षमा कमल […]