हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोड नजिकै सामुदायिक वनमा बोराभित्र फेला परेको महिलाको शव करिब दुई महिनापछि पहिचान भएको छ। डीएनए परीक्षणबाट मृतक भारतकी २२ वर्षीया रुची खातुन (अफ्रिना प्रविन) रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको […]