हेटौंडा÷एउटा बालबालिकाले पहिलो पटक आफ्नो नाम लेख्न सिक्नु, अरुस“ग बोल्ने प्रयास गर्नु, आफैं खाना खान सक्नु वा आफ्ना आवश्यकता व्यक्त गर्न सक्नु सामान्यजस्तै लाग्न सक्छ । तर, बौद्धिक तथा विकासात्मक अपांगता भएका बालबालिका र उनीहरुका परिवारका लागि यस्ता साना उपलब्धि […]