मनोरन्जन

नागस्वतीमा योग शिविर सुरु

हेटौँडा/ हेटौँडा–७, नागस्वतीमा पाँच दिने निःशुल्क वृहत् योग विज्ञान शिविर सुरु भएको छ । पतञ्जली योग वडा–७ समितिको आयोजना तथा वडा कार्यालयको प्रायोजनमा सुरु भएको शिविरको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले उद्घाटन गर्नुभएको हो । शुक्रबार बिहान ५ […]