हेटौँडा/अनलाइन ठगीमा संलग्न रहेको आरोपमा मकवानपुर प्रहरीले तीन भारतीय नागरिकसहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बिहीबार उनीहरूले विभिन्न प्रलोभन देखाई अनलाइनमार्फत ठगी गर्ने गरेको सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौँडाबाट […]