समाचार

अब नरोक्ला कि बाघझोराले

हेटौंडा/भीमफेदी गाउँपालिकाको भैंसे बाघझोरा खोलामा बाढी आएका कारण गर्भवतीलाई हेटौंडा अस्पताल ल्याउन नसकिएपछि लोडरको सहयोगमा खोला तारेर ल्याइयो । सुत्केरी व्यथाले महिला छट्पटाउन थालेपछि लोडरको सहयोगले खोला तारिएको थियो । बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने त्रिभुवन […]