काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्रालयले हालसम्म विद्युत् महसुल बक्यौता तिर्न बाँकी रहेका उद्योग र पालिकाहरुको सूची सार्वजनिक गरेको छ । मन्त्रालयले उपलब्ध गराएको सूचीमा डेडिकेटेड÷ट्रंकलाइनको महसुल तिर्न बाँकी रहेका उद्योगहरु र सडकबत्तीबापत् बक्यौता तिर्न बाँकी रहेका गाउँपालिका र […]