हेटौँडा । नदी सभ्यता संरक्षण र जलचर तथा वन्यजन्तुको जीवन रक्षा गर्ने उद्देश्यले हेटौँडामा नगर प्रमुखसहित विभिन्न क्षेत्रका अभियन्ताहरू राप्ती नदी सरसफाइ अभियानमा जुटेका छन् । डिभिजन वन कार्यालय हेटौँडाको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा सोमबार चौथो राप्ती नदी सरसफाइ […]