हेटौँडा/नेकपा एमाले, केन्द्रीय लेखा आयाेगकाे तर्फबाट बाग्मती प्रदेश कमिटीकाे २०८२/०८३ काे अन्तिम लेखा परिक्षण सम्पन्न भएकाे छ । प्रदेश लेखा कमिटीले आन्तरिक लेखा परिक्षण सम्पन्न गरिसकेपछि आज केन्द्रीय लेखा आयाेगकाे तर्फबाट अन्तिम लेखा परिक्षण गरिएकाे हाे । अन्तिम लेखा परिक्षणपछि […]