समाचार

हेटौँडा–४ नम्बरद्वारा २ दिन बिदामा विद्यार्थीलाई सीपमूलक तालिम प्रदान गर्ने

हेटौँडा/हेटौँडा उपमहानगरपालिका–४ ले आफ्नो वडाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई लक्षित गर्दै सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ। वडाका विभिन्न विद्यालयका कक्षा ९ मा अध्ययनरत ७५ जना विद्यार्थीलाई व्यवसायिक सीप प्रदान गर्ने उद्देश्यले कपाल काट्ने, ब्युटी पार्लर तथा इलेक्ट्रिकल सम्बन्धी […]