समाचार

पार्लेजी बिस्कुट फ्याक्ट्रीमा जागिर लगाइदिने भन्दै ठगी

हेटौँडा/ पार्लेजी बिस्कुट फ्याक्ट्रीमा जागिर लगाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट रकम ठग्ने गरेको आरोपमा मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–६ निवासी २४ वर्षीय रबिन गौतम रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गौतमले हेटौँडा औद्योगिक […]