हेटौंडा/मकवानपुरको कैलाश गाउँपालिकामा आर्थिक वर्ष २०८१/०८२ मा सार्वजनिक खर्च, खरिद प्रक्रिया, ठेक्का व्यवस्थापन, कर्मचारी सुबिधा, इन्धन, मर्मत, खेलकुद, भ्रमण र सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनमा गम्भीर आर्थिक तथा प्रशासनिक बेथिति देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ […]