हेटौँडा । मकवानपुरको हेटौँडा–११ थानाभर्याङमा ४१ वर्षीय आस्मान गोपाली मृत फेला परेको घटनामा प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ। घटनासँग सम्बन्धित रहेको आशंकामा ६ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। थाहा नगरपालिका–१० का स्थायी बासिन्दा गोपाली आइतबार बिहान करिब […]