समाचार

‘गर्नेलाई भन्दा हेर्नेलाई लाज’ बनले नदिनु र पालिका नतात्नुको परिणाम

हेटौंडा/मकवानपुर जिल्ला खुला दिसामुक्त जिल्ला घोषणा भएको वर्षौं बितिसक्दा पनि हेटौंडा उपमहानगरपालिका–१४ र १५ जोड्ने सिमानामा रहेको जंगल क्षेत्रमा अझै खुला दिसापिसाब गर्ने प्रवृत्ति रोकिएको छैन । विशेषगरि पूर्वपश्चिम राजमार्ग हुँदै आवतजावत गर्ने सवारीचालक तथा यात्रुले गाडी रोकेर जंगल क्षेत्रमा […]