हेटौंडा/हेटौंडा–५, सानोपोखरामा जन्मिएका सामाजिक अभियन्ता विशालराज महतलाई ‘दोस्रो आरोही व्यक्तित्व सम्मान–२०८३’ बाट सम्मान गरिएको छ । आरोही बिट्सले प्रदान गरेको सम्मानपत्रमा महतलाई ‘निडर अभियन्ता’ का रुपमा उल्लेख गर्दै अन्याय र भ्रष्टाचारविरुद्ध अभियान, नागरिकका सवालमा खबरदारी तथा असहाय र पीडितका पक्षमा […]