समाचार

फेरि कहिले सुनिएला ४८८ तानको एकै स्वर ?

हेटौंडा/नेपालको औद्योगिक इतिहासमा २०२० सालदेखि ४० को दशक एउटा यस्तो युग थियो, जहाँ देशलाई आत्मनिर्भर बनाउने योजनाहरु केवल कागजमा कोरिएका थिएनन्, तिनलाई माटो र मेसिनसँग सीधै जोडिएको थियो । सिंहदरबारका योजनाकारहरुले कोरेको त्यो सबभन्दा वैज्ञानिक र एकीकृत खाका थियो–किसानको खेतदेखि […]