हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगरका २७ ठाउँमा ‘हाइमास्ट लाइट’ जडान गरेको छ । रात्रिकालको यात्रालाई सहज बनाउन उपमहानगरले हेटौंडा—४ को हुप्रचौरका ४ स्थान, हेटौंडा—१ तरकारी बजारमा २ वटासहित २७ मुख्य चोकहरुमा हाइमास्ट लाइट जडान गरेको हो । उज्यालो उपमहानगर अभियानअनुसार […]