खबर

हेटौँडामा भाउजुको हत्या

मकवानपुर । मकवानपुरको हेटौंडामा देवरले आफ्नै भाउजुको हत्या गरेको दुःखद् खबर छ । प्रहरीका अनुसार हेटौडा उपमहानगरपालिका वडा नम्बर–१ चौकीटोल बस्ने ३५ को गुडिया दासलाइ आफ्नै देवर राहुल भनिने रमेश दासले खुकुरी प्रहार गरी हत्या गरेका हुन् । आफ्नै घरको […]