हेटौंडा/गायत्री चेतना केन्द्रले विश्व वातावरण दिवसको अवसर पारेर शुक्रबार हेटौंडा—११ स्थित शंकरज्योति माध्यमिक विद्यालयमा वृक्षरोपण गरेको छ । केन्द्रले गुल्मोहर, तेजपात र पारिजातलगायत करिब ३० वटा बिरुवा रोपेको हो । केन्द्र अध्यक्ष मधु जैनको नेतृत्वमा विद्यालय पुगेको विशेषतः महिला टोलीले […]