आर्थिक

टोल नै ‘सिंहदरबार’ हेटौंडामा वडाबाटै हुँदैछन् काम फत्ते

हेटौंडा/‘आकर्षक बजेट प्रस्तुत गर्नले मात्र स्थितिमा फेरबदल ल्याउन नसक्ने रहेछ भन्ने तथ्य विगतको अनभवले प्रष्ट पारेको छ । हाम्रो मूल समस्या कार्यान्वयनको देखिएको छ । तथापि, हामी राम्रोभन्दा राम्रो योजना र बजेटको जति कुरा गर्छौं, त्यही स्तरमा कार्यान्वयनतर्फ ध्यान दिँदैनौं,’ […]