हेटौंडा/सडक बालबालिका व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरलाई एनआईसी एसिया बैंक हेटौंडाले संस्थागत् सामाजिक उत्तरदायित्वअन्तर्गत् ८० हजार बराबरको करिब तीन महिनालाई पुग्ने खाद्यान्न सामाग्री सहयोगस्वरुप उपलब्ध गराएको छ । बैंकका सीबीओ अमितबहादुर केसी, सर्कल हेड गोपालप्रसाद सुबेदी, हेटौंडा कार्यालय प्रमुख रबिन […]