समाचार

हेटौँडा अस्पतालको निरीक्षणमा मुख्यमन्त्री बानियाँ, स्वास्थ्य सेवाको गुणस्तर सुधारमा जोड

हेटौँडा । ईन्द्रबहादुर बानियाँ र किरण थापा ले हेटौँडा अस्पतालको निरीक्षण गर्दै स्वास्थ्य सेवाको वर्तमान अवस्था, सेवा प्रवाह र पूर्वाधारको बारेमा जानकारी लिनुभएको छ। निरीक्षणका क्रममा उहाँहरूले अस्पतालको अपरेशन कक्ष, सघन उपचार कक्ष (आईसीयू) तथा डायलाइसिस सेवाको अवलोकन गर्नुभएको थियो। […]