मकवानपुर । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सर्वाधिक राशिको पत्रकारिता पुरस्कारबाट पत्रकार सुदीप शिवाकोटी सम्मानित भएका छन् । शुक्रबार शुभदीपावलीको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा शिवाकोटीलाई नगद ५० हजार रुपैयाँ राशिको ‘स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन […]