समाचार

कहिले पाइएला १५ करोड ९६ लाख रुपैयाँ ?

हेटौंडा/जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दुग्ध किसानहरुले डेरी उद्योगबाट पाउनुपर्ने भुक्तानी नपाएको विषयमा छलफल भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको सभाहलमा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको अध्यक्षतामा भएको छलफलमा आर्थिक वर्ष २०८२/०८३ मा दुग्ध किसानले बिक्री गरेको दूधको रकम डेरी […]