समाचार

सवारी धनीचालकको हितमा शुरु भयो विशेष राहत कोष

हेटौंडा /नारायणी यातायत व्यवसायी कम्पनी प्रालिले सवारीधनी, चालक र सहचालकको हितमा हुने गरी विशेष राहत कोष सुरु गरेको छ । कार्यक्षेत्रमा खटिँदा सवारी दुर्घटनाका कारण ज्यान गुमाएका सवारीधनी, चालक र सहचालकको परिवारलाई राहत हुने गरी कम्पनीले ५ लाख रकम प्रदान […]