काठमाडौं/मुलुकको केन्द्रीय प्रशासनिक निकाय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै सचिव व्यवस्थापन असामान्य अवस्थामा पुगेको छ । एकातिर प्रशासन सेवाका तीन जना सचिवलाई लामो समयदेखि कुनै कार्यजिम्मेवारीबिना अतिरिक्त समूहमा राखिएका छन् भने अर्कोतर्फ प्रशासन सेवाकै नेतृत्वमा रहने दुई महत्वपूर्ण क्षेत्रको जिम्मेवारी भने […]